यातायात प्राधिकरण ऐनलाई लिएर सङ्घ र प्रदेशबीच टसल, सर्वोच्चमा परेको रिटको पेशी सर्यो
काठमाडौँ । शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बागमती प्रदेश सरकारको तर्फबाट श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले गत...