पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीलाई विभागीय कारवाहीसहित एसपीको सरुवा गर्न माग
कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) को सरुवा माग गरेको छ । कञ्चनपुरमा रिपोर्टिङका क्रममा प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएसँगै घटनामा संलग्न प्रहरी अधिकृतहरूमाथि विभागीय कारवाहीसहित...