विदेशीसँग मनपरी सम्झौता र भेटघाट नगर्न तीनै तहका सरकारलाई कडा निर्देशन
काठमाडौँ । विदेशी प्रतिनिधिसँग आफू खुसी भेटघाट र सम्झौता तथा समझदारी गर्ने क्रम बढेसँगै कडाइ गरिएको छ । स्थानीय, प्रदेश तथा कतिपय संघीय सरकारका पदाधिकारीहरुलेसमेत विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सरकारी...