शहरी विकासमा सरजु कुमार वैद्य, थामिए गेलाल
काठमाडौँ । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा सरजु कुमार वैद्यलाई पठाएको छ । नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव रहेका वैद्यले शुक्रवार शहरी सचिवको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...