प्रमुख प्रशासकीय अधिकृतलाई थप केही सुविधा दिन पाए आकर्षण बढ्थ्यो : मन्त्री जोशी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले स्थानीय तहलाई थप जिम्मेवार बनाउनुपर्ने बताएका छन् । सबैभन्दा बढी स्थानीय जनताको बीचमा काम गर्ने सरकार भनेकै स्थानीय सरकार भएकाले...