सरुवामा सामान्यको मनपरी, तालुकवाला मन्त्रालयलाई थाहै नदिई यताउता पुर्याइन्छन् कर्मचारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालुकवाला मन्त्रालयलाई थाहै नदिई जथाभाबी कर्मचारी सरुवा गर्दा बेथिति मात्र बढेको छैन, सेवा प्रवाह नै प्रभावित हुन थालेको छ । काठमाडौँ । निजामती सेवाका...