निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम पठाउन अनुरोध « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम पठाउन अनुरोध


२५ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि सम्बन्धित सरकारी निकायहरूलाई कर्मचारी सिफारिस गरी नाम पठाउन अनुरोध गरेको छ । 

शुक्रबार सो मन्त्रालय अन्तर्गतको कर्मचारी कल्याण शाखाले राष्ट्रपति कार्यालयदेखि विभिन्न मन्त्रालय र अन्य निकायलाई पत्र लेखी कर्मचारीको नाम पठाउन अनुरोध गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस