२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री जोशी र नर्वेका राजदूत ड्रामडालबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नर्वेका राजदूत तोरन ड्रामडालबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री जोशीले नर्वेको प्रशासनिक विकेन्द्रीकरण अनुभवबाट नेपालले लाभ लिन सक्ने बताए ।

उनले राजदूतको कार्यकालमा नेपाल र नर्वेका बीचको सम्बन्ध थप बलियो र प्रगाढ हुने विश्वास व्यक्त गरे । भेटमा राजदूत ड्रामडालले नेपालमा प्रदेश र स्थानीय शासन सहयोग कार्यक्रमलाई दोस्रो चरणको सहयोगको लागि तयार रहेको बताए । साथै जलवायु परिवर्तनका विषयमा सधैँ साथ र सहयोग रहने राजदूत ड्रामडालको भनाइ छ ।