सेवाकालीन तालिमका लागि १५ अधिकृतको नाम सिफारिस
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाकालिन प्रशिक्षणका लागि १५ जना राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को नाम सिफारिस गरेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अनुरोधमा मन्त्रालय तथा अन्तर्गतका...