सेवाकालीन तालिमका लागि १५ अधिकृतको नाम सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेवाकालीन तालिमका लागि १५ अधिकृतको नाम सिफारिस


२ पुस २०७७, बिहिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाकालिन प्रशिक्षणका लागि १५ जना राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को नाम सिफारिस गरेको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अनुरोधमा मन्त्रालय तथा अन्तर्गतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीलाई सचिव स्तरीय निर्णयबाट मनोनयन गरी पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस