सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको ज्येष्ठता सूची सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको ज्येष्ठता सूची सार्वजनिक(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

१८ माघ २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको ज्येष्ठता सूची सार्वजनिक भएको छ ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ८ अनुसार कर्मचारीले विभिन्न माध्यमबाट मन्त्रालयको वेबसाइटमा अपडेट गरेका प्रमाण र सूचनाको आधारमा सूची सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दुई हजार आठ सय ९२ जना अधिकृतको ज्येष्ठताक्रमसहितको सूची प्रकाशन गरेको छ ।

हेर्नुहोस् सूची

र यो पनि,

५८१ जना राजश्व अधिकृतहरुको ज्येष्ठता सूची सार्वजनिक(नामावलीसहित)

लेखा समूहका नायव सुब्बाको ज्येष्ठता सूची सार्वजनिक

राजश्व समूहका नायव सुब्बाको ज्येष्ठता सूची सार्वजनिक

Tags :
प्रतिक्रिया दिनुहोस