फर्पिङको जङ्गलमा युवा-युवतीको शव भेटियो
काठमाडौँ । काठमाडौँको फर्पिङस्थित जङ्गलमा युवा-युवतीको शव भेटिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले घटनाबारे भर्खरै जानकारी आएको बताए । २०-२२ वर्षका युवायुवती मृत अवस्थामा भेटिएका...