विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने
काठमाडौँ । देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरूले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरू...