हल्दीबारी गाउँपालिकाका विद्यालय वर्षाका कारण बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हल्दीबारी गाउँपालिकाका विद्यालय वर्षाका कारण बन्द


१४ असार २०७९, मंगलबार


काठमाडौँ । झापाको हल्दीबारी गाउँपालिकाले अबिरल वर्षाको कारण विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गर्नु अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण गाउँपालिका क्षेत्रभित्रका अधिकांश पुल–पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न अवरोध भएको र विद्यार्थीको सुरक्षालाई ध्यानमा राखेर पठन पठान बन्द गरिएको गाउँपालिकाको भनाइ छ ।

हेर्नुस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस