राष्ट्रपति भण्डारी १२ वर्षे मेलाको साइत निकाल्ने कार्यक्रममा सरिक
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज सोमबार बिहान सरिक भएकी छन् । सो अवसरमा उनले नवदुर्गा...