राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत हाउ यान्छीले बिदाइ भेट गरेकी छन् । बुधबार राजदूत यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस