राष्ट्रपतिको कदमविरुद्ध नागरिकताविहीन संघर्ष समितिले प्रदर्शन गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिको कदमविरुद्ध नागरिकताविहीन संघर्ष समितिले प्रदर्शन गर्ने


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । आज नागरिकताविहीन संघर्ष समिति नेपालले प्रदर्शन गर्दैछ ।

दिउँसो १२ बजे समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको भन्दै समितिले विरोध गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस