राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस