गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना : सबल राष्ट्र निर्माण वास्तविक कार्यभार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन्...