स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस