राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ बमोजिम ती प्रतिवेदनहरू पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस