स्थानीय तह निर्वाचनको तयारीबारे राष्ट्रपति भण्डारीको चासो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय तह निर्वाचनको तयारीबारे राष्ट्रपति भण्डारीको चासो


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ। निर्वाचन आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचनको तयारीबारे चासो व्‍यक्त गरेकी छिन् ।

हेर्नुस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस