‘फास्ट ट्रयाक’मा कर्मचारी भर्ना गर्ने सम्बन्धमा अध्यक्ष-मन्त्री बिच भएको छलफल सकारात्मक
काठमाडौँ । स्थानीय तहमा रिक्त्त पदहरू पदपूर्तिका लागि लोक सेवा आयोगमा पठाएसँगै फास्ट ट्रयाकबाट नतिजा निकाल्ने विषयमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिच...