२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोली लोक सेवाको विज्ञापन हुनेः शाखा अधिकृत, उपसचिव र सहसचिव गरी ३ सय बढी माग

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले भोली बुधबार विज्ञापन प्रकाशन गर्ने भएको छ ।

संघमा रहने खालका सेवाका सबैतहका विज्ञापन भोली प्रकाशन हुँदैछ लोकसेवा स्रोतले प्रशासनलाई भन्यो– ‘प्रशासन, स्वास्थ्य र प्राविधिकको आएन ।’

तीनवटै सेवाबाट गरी अधिकृत, उपसचिव र सहसचिवका लागि करीब ३ सयको संख्यामा विज्ञापन खुल्दै छ ।

न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापीका संसद सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिवको तीनै तहको विज्ञापन हुने लोक सेवा आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुबेदीले बताए ।

लोक सेवा आयोगले विज्ञापन गर्ने भएसँगै कर्मचारी समायोजनका कारण लोक सेवाको नियमित सेड्यूल नै रोकिने हो कि भन्ने आशंकामा व्यक्ति गरिरहेका लोक सेवाको तयारीमा बसेका हजारौँ यूवायुवतिहरुले राहतको श्वास फेर्ने भएका छन् ।

र यो पनि,

लोक सेवाले अधिकृतदेखि सहसचिवसम्म विज्ञापन खोल्यो(विज्ञापनसहित)