प्रदेश लोकसेवा विधेयक राष्ट्रियसभामा पेश गर्दै प्रधानमन्त्री ओली « प्रशासन
Logo ९ आश्विन २०८०, मंगलबार
   

प्रदेश लोकसेवा विधेयक राष्ट्रियसभामा पेश गर्दै प्रधानमन्त्री ओली


२० पुस २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोगको विधेयक पेश गर्ने भएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा आज मध्यान्ह एक वजे बस्ने बैठकमा उनले प्रदेश लोकसेवा आयोग(आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्न लागेका हुन्

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस