लोक सेवा आयोगले पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । गण्डकी प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको...