सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस