सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिवको नतिजा सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिवको नतिजा सार्वजनिक


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले आइतबार नेपाल न्याय सेवा भित्रका न्याय, कानुन र सरकारी वकिल तर्फ राजपत्राङ्कित प्रथम श्रेणी(अप्राविधिक) सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

जसमध्ये न्याय समूहतर्फ सूर्यवंश शर्मा कँडेल, कानुन समूहतर्फ अरुणा जोशी र सरकारी वकिल समूहतर्फ गोविन्द खनाल उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस