नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्। शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री महतले विश्व बजारमा सूचना...