१५ अर्बले घट्यो वैदेशिक लगानी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

१५ अर्बले घट्यो वैदेशिक लगानी 


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्षको सात महिनामा १५ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस