रुसद्वारा काठमाडौँमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग
काठमाडौँ । रुसले काठमाडौँमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री...