राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा (१) बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्...