महान्यायाधिवक्ता कार्यालयले सरकारलाई दियो २१ बुँदे सुझाव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महान्यायाधिवक्ता कार्यालयले सरकारलाई दियो २१ बुँदे सुझाव


९ माघ २०८०, मंगलबार


काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले सरकारलाई विभिन्न विषयगत २१ बुँदे सुझाव दिएको छ । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सरकारलाई गत आर्थिक वर्षको प्रतिवेदन बुझाउँदै कार्यालयले छुट्टाछुट्टै ६ वटा विषयगत सुझाव दिएको हो ।

२१ बुँदे सुझाव :

Tags :
प्रतिक्रिया दिनुहोस