२६ कार्तिक २०७८, शुक्रबार
न्यायालयको विवाद बारे उच्चस्तरीय समितिमा छलफल गर्न पौडेललाई सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले न्यायालयमा देखिएको विवादका बारेमा सत्तारुढ दलका शीर्ष नेता समिलित उच्चस्तरीय राजनीतिक समितिमा छलफल गर्न सुझाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले न्यायालयमा...