विभिन्न माग राख्दै काठमाडौँमा राप्रपाको प्रदर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौँमा उपत्यका केन्द्रित बृहत् विरोध सभा तथा प्रदर्शन गरेको छ । गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने...