विभिन्न माग राख्दै काठमाडौँमा राप्रपाको प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विभिन्न माग राख्दै काठमाडौँमा राप्रपाको प्रदर्शन


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौँमा उपत्यका केन्द्रित बृहत् विरोध सभा तथा प्रदर्शन गरेको छ ।

गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस