राजेन्द्र लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डेयन आर थमसनबीच भेटवार्ता भएको छ। अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत थमसन राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए। अध्यक्ष लिङ्देन...