गठबन्धनको एक सीट घटाउन एमालेले ट्राई गरौँ भन्यो भने तयार छौँ : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राई गरौँ भन्यो भने आफूहरू तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रिय सभामा...