‘भारत-पाकिस्तानबीचको समस्या समाधान गर्न सरकारले कूटनीतिक प्रयास चालोस्’-एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। प्रतिनिधि...