छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
काठमाडौँ । देशभरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ चाम्लिङ खोल्सामा प्रदेश नम्बर २-०३-००१ त ५६५५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय...