बुबाको श्राद्ध गर्न गएका दाजु-भाइसहित ३ जनाको सप्तकोसीमा डुबेर मृत्यु
काठमाडौँ । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर गएका ३ जनाको नुहाउने क्रममा...