कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त
काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको छन । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरेसँगै उनी पदमुक्त भएका हुन् । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र...