राष्ट्रपति काँग्रेसलाई दिनेगरी पुरानै गठबन्धन ब्युँताउने सहमति
काठमाडौँ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ । “हामी चुनावअघिकै गठबन्धन ब्युँताउने गरी समझदारीमा पुग्यौँ,” नेपाली काँग्रेसका एक नेताले भने, “यसमा...