प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


२० पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस