२० फाल्गुन २०७८, शुक्रबार
रुसी आक्रमणको विरोध गर्नेलाई पुटिनले दिए चेतावनी
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई चेतावनी दिएका छन्। पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन्। एक सरकारी बैठकलाई सम्बोधन...