१५० सिटसहित एमालेले बहुमत ल्याउँछ, पाँच वर्षभित्र भ्रष्टाचारमुक्त देश बनाउँछौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । पार्टीको घोषणापत्र सार्वजनिकपछि बैंकर अनिल केसरी...