हवलदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवलदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रमसँग घुस लिएको अभियोगमा सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा...