भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा कृष्ण पहाडी पक्राउ
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। समाजले नयाँ बानेश्वरस्थित संसद भवनको तीन नम्बर गेटअगाडि प्रदर्शन गरेको हो। विरोध प्रदर्शन सुरु हुनुअगाडि नै प्रहरीले कृष्ण पहाडीसहित...