पदाधिकारी तथा कर्मचारीहरूको संलग्नतामा एमडीएमएस खरिदमा अर्बौँको भ्रष्टाचार
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) खरिदमा दर्जनौँ अनियमितता भेटिएका छन् । चोरी र भन्सार छली गरेर ल्याइएको मोबाइलहरूमाथि स्वचालित रूपमा प्रतिबन्ध लगाउने प्रयोजनले...