राहदानी विभागका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक सेवाग्राहीविरुद्ध घुस रकम लेनदेनको अभियोगमा राहदानी विभागमा तत्कालीन करारमा कार्यरत इन्जिनियर प्रदीप...